दोस्रो त्रैमासिक परीक्षा २०७७ को समय तालिका प्रकाशनसम्बन्धी अत्यन्त जरुरी सूचना ।

दोस्रो त्रैमासिक परीक्षा २०७७ को समय तालिका प्रकाशनसम्बन्धी अत्यन्त जरुरी सूचना ।

दोस्रो त्रैमासिक परीक्षा २०७७ को समय तालिका प्रकाशनसम्बन्धी अत्यन्त जरुरी सूचना ।

शैक्षिक सत्र २०७७ अन्तर्गत यस विद्यालयबाट लिइने शिशुदेखि कक्षा १० सम्मको दोस्रो त्रैमासिक परीक्षा यही मिति २०७७ पौष २ गतेबाट सञ्चालन गरिने निर्णय भएकोले घरमा नेटको सुविधा भएका विद्यार्थी भाइबहिनीहरूका लागि अनलाइन टीम एपबाट जोडिएर परीक्षामा सम्मिलित हुन सूचित गरिन्छ । साथै घरमा नेटको पहुँच नभएका विद्यार्थी भाइबहिनीहरूका लागि विद्यालयमै भौतिक रूपमा उपस्थित भएर परीक्षा दिने सुप्रबन्ध पनि मिलाइएको हुँदा त्यस्ता विद्यार्थी भाइबहिनीहरूले मङ्सिर २९ गतेभित्र आआफ्ना कक्षाशिक्षकज्यूहरूसँग सम्पर्क गरी आफ्नो नाम दर्ता गराउनुहुनसमेत जानकारी गराइन्छ । विद्यालयद्वारा सञ्चालित यस दोस्रो त्रैमासिक परीक्षामा अनुपस्थित हुने विद्यार्थीहरूलाई आगामी वार्षिक परीक्षामा सम्मिलित गराउन विद्यालय बाध्य हुनेछैन ।
परीक्षा सञ्चालन निम्न मिति, समय र तालिकाबमोजिम हुनेछ :