विश्व निकेतन माध्यमिक विद्यालयको जरूरी सूचना यस विद्यालयमा कक्षा १२ मा हाल नियमित पठनपाठन गरिरहेका विद्यार्थीहरूको शैक्षिक सत्र २०७६÷०७७ को स्थगित भएको कक्षा ११ (नियमिततर्फ) को बोर्ड परीक्षा विश्व निकेतन माध्यमिक विद्यालय केन्द्रमा मिति २०७७ सङ्सिर १७ गतेदेखि सञ्चालन हुने भएकोले विद्यालयमा बुझाउनु पर्ने बाँकी शुल्क यही कार्तिक २८ गतेभित्र बुझाई लेखाशाखाबाट आफ्नो प्रवेश–पत्र बुझिलिई अनिवार्य रूपमा परीक्षामा सम्मिलित हुन सम्बन्धित सम्पूर्ण परीक्षार्थीहरूलाई सूचित गरिन्छ । साथै कुनै कारणवश उक्त परीक्षा छुट्न गएमा अर्को व्यवस्था गरिने छैन ।  कक्षा ११ को नियमिततर्फको परीक्षा तालिका निम्नानुसार रहेको जानकारी गराइन्छ ।