वि.वि.एस तहका विद्यार्थीहरूलाई अत्यन्त जरुरी सूचना

वि.वि.एस तहका विद्यार्थीहरूलाई अत्यन्त जरुरी सूचना

वि.वि.एस तहका विद्यार्थीहरूलाई अत्यन्त जरुरी सूचना

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट केही दिन यता देखिएको प्रतिकूल मौसमका कारण मिति २०७७ चैत्र १७ गते मङगलबारदेखि चैत्र २० गते शुक्रबारसम्म शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरिएअनुसार क्याम्पसको पठनपाठन बन्द रहने र मिति २०७७ चैत्र २२ गते आइतबारबाट यथावत रूपमा सोही समय तालिका अनुसार कक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

निर्मल गिरी
क्याम्पस प्रमुख