व्यवस्थापन, मानविकी र कानुन संकायका विद्यार्थीहरुको सम्पर्क कक्षाहरु सन्चालन हुने

भोलि माघ ७ गते बुधावारबाट व्यवस्थापन, मानविकी र कानुन संकायका विद्यार्थीहरुको सम्पर्क कक्षाहरु सन्चालन हुने र सो को लागि व्यवस्थापन समुहका विद्यार्थीहरुको से समुह विभाजन र बस्ने कोठाहरु निम्नानुसार रहने व्यहोरा सम्पूर्ण सबैमा जानकारी गराइन्छ ।
कक्षा सुरुहुने समय ः
विहानी समूह ः विहान ६ः१५ बजे ।
दिवा समूह ः विहान १०ः४० बजे ।

Click to download PDF file