शिशुदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई अत्यन्त जरुरी सूचना

शिशुदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई अत्यन्त जरुरी सूचना

शिशुदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई अत्यन्त जरुरी सूचना

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट केही दिन यता देखिएको प्रतिकूल मौसमका कारण मिति २०७७ चैत्र १७गते मंगलबार देखी चैत्र २० गते शुक्रबारसम्म शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरिएअनुसार विद्यालयमा सञ्चालित कक्षा १२ को परीक्षा तथा शिशुदेखि कक्षा ११ सम्मका कक्षा पढाइ मिति २०७७ चैत्र २२ गते आइतबारबाट यथावत रुपमा सोही समय तालिका अनुसार सञ्चालन हुनेगरी मिति २०७७ चैत्र २१ गते शनिबारसम्म विद्यालयको परीक्षा र पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

हेरम्बराज कडेल
प्रधानाध्यापक