SLC /SEE RESULT (REGULAR) FROM 2009(THE FIRST BATCH) TO 2076 BS
SLC /SEE RESULT (REGULAR) FROM 2009(THE FIRST BATCH) TO 2076 BS YEAR TOTAL NO OF STUDENT PASSED WITH TOTAL PASSED PASS % DISTINCTION 1ST DIV 2nd DIV 3rd DIV 2009 11 6 54.5 2010 12 N/A N/A 2011 11 N/A N/A 2012 34 1 13 14 41.2 2013 29 3 11 14 48.3 2014 35 […]
भौतिक रूपमा उपस्थित भई तथा अनलाइन दुबै अवस्थाबाट कक्षा सञ्चालन हुने व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी एवम् अभिभावकज्यूहरूमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
सूचना । सूचना ।। सूचना ।।। यस विद्यालयमा कक्षा ४ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूको अनलाइनमार्फत् कक्षा सञ्चालन भइरहेकोमा मिति २०७७ साल माघ ११ गते आइतवारदेखि तपसिलबमोजिम कक्षा तालिका अनुसार विद्यालयमै भौतिक रूपमा उपस्थित भई तथा अनलाइन दुबै अवस्थाबाट कक्षा सञ्चालन हुने व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी एवम् अभिभावकज्यूहरूमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको […]
व्यवस्थापन, मानविकी र कानुन संकायका विद्यार्थीहरुको सम्पर्क कक्षाहरु सन्चालन हुने
भोलि माघ ७ गते बुधावारबाट व्यवस्थापन, मानविकी र कानुन संकायका विद्यार्थीहरुको सम्पर्क कक्षाहरु सन्चालन हुने र सो को लागि व्यवस्थापन समुहका विद्यार्थीहरुको से समुह विभाजन र बस्ने कोठाहरु निम्नानुसार रहने व्यहोरा सम्पूर्ण सबैमा जानकारी गराइन्छ । कक्षा सुरुहुने समय ः विहानी समूह ः विहान ६ः१५ बजे । दिवा समूह ः विहान १०ः४० बजे । Click […]
REVISED LIST OF SCIENCE CONTACT CLASS
यस विद्यालयको कक्षा ११ विज्ञान संकायका विद्यार्थीहरुको सम्पर्क कक्षाको ग्रुप विभाजन निम्न अनुसार गरिएको व्यहोरा विद्यार्थीहरुमा जानकारी गराइन्छ । थप केहि बुझ्नु परेमा विद्यालयमा सम्पर्क राख्नुहोला । CLICK HERE FOR PDF FILE
अनलाइन कक्षा मात्र सञ्चालन हुने बारे अत्यन्त जरुरी सूचना
अनलाइन कक्षा मात्र सञ्चालन हुने बारे अत्यन्त जरुरी सूचना यस विद्यालयमा भोलि मिति २०७७ साल माघ ४ गतेबाट कक्षा ४ देखि कक्षा १० सम्मको विद्यार्थीहरुको विद्यालयमै अनिवार्य रुपमा उपस्थित भएर कक्षा सञ्चालन हुने भनिएकोमा हाललाई अर्को सूचना नआउन्जेल सम्मका लागि पुरानै रुटिनअनुसार अनलाइन कक्षामात्र सञ्चालन हुने तथा भौतिक रुपमा कक्षाहरु सञ्चालन नहुनेबारे सम्बद्घ सबैमा सूचित […]
सूचना
सूचना यस विद्यालयको कक्षा ११ र १२ का विद्यार्थीहरुको भौतिक उपस्थितिमा स्वस्थ्य सावधानि अपनाई सम्पर्क कक्षाहरु निम्नानुसार सन्चालन हुने भएकोले सम्पूर्ण अविभावकज्यूहरु एवं विद्यार्थीहरुलाई जानकारी गराइन्छ । कक्षा १२ को सम्पूर्ण कक्षाहरु माघ ४ गतेबाट सन्चालन हुने कक्षा ११ को विज्ञान संकाय माघ ४ गतेबाट सन्चालन हुने कक्षा ११ को व्यवस्थापन, मानविकी र कानुन संकाय […]
अत्यन्त जरुरी सूचना ।
अत्यन्त जरुरी सूचना । यस विद्यालयमा शिशुकक्षादेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूको अनलाइनमार्फत् कक्षा सञ्चालन भइरहेकोमा मिति २०७७ साल माघ ११गते आइतवारदेखि तपसिलबमोजिम कक्षा तालिका विद्यालयमै भौतिक रूपमा उपस्थित भई तथा अनलाइन दुबै अवस्थाबाट कक्षा सञ्चालन हुने व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी एवम् अभिभावकज्यूहरूमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । ROUTINE 2077 (2) […]
कक्षा ९ र १०मा अध्ययनरत छात्र छात्राहरूलाई अत्यन्त जरुरी सूचना ।
कक्षा ९ र १०मा अध्ययनरत छात्र छात्राहरूलाई अत्यन्त जरुरी सूचना । उपर्युक्त सम्बन्धमा यस विद्यालयमा शैक्षिक सत्र २०७७ सालमा कक्षा ९मा अध्ययनरत विद्यार्थीहरूको अनिवार्य रुपमा रजिष्टे«सन फाराम भर्नुपर्ने र कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको कक्षा १० (एस. इ.इ) परीक्षामा सहभागीहुन अनिवार्य रुपमा परीक्षा फाराम भर्नुपर्ने भएकाले तपसिलबमोजिमका प्रमाणपत्रहरुका प्रतिलिपि र फोटोसहित विद्यालयमा आफैं अनिवार्य उपस्थित […]