Archives for February, 2021

Feb
13

*********** हार्दिक बधाई एवम् शुभकामना ************

आज फागुन १ गते शनिवार विश्व निकेतन माध्यमिक विद्यालयबाट कक्षा १२ समुत्तीर्ण हुने विद्यार्थी भाइबहिनीहरुलाई लक्षित गरी सम्मान तथा बिदाइ समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न गरियो । कामपा ११ वडाका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी श्री हीरालाल तण्डुकारज्यूको प्रमुख आतिथ्य र वागमती प्रदेशका माननीय सभासद श्री दीपेन्द्र श्रेष्ठज्यूको विशेष आतिथ्यमा आयोजित उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका […]

DETAIL
Feb
12

नतिजा प्रकाशन सम्बन्धी सूचना

नतिजा प्रकाशन सम्बन्धी सूचना यस विश्व निकेतन माध्यमिक विद्यालय त्रिपुरेश्वर काठमाण्डौमा २०७६ सालमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार वोर्ड परीक्षाको नतिजा विद्यालयको मिति २०७७ माघ ३० गतेको निणर्य अनुसार प्रकासित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । उक्त नतिजामा कुनै विषयमा […]

DETAIL
Feb
01

बिश्व निकेतन मा. बि. को ७५ औं बार्षिकोत्सव आज सम्पन्न ।

बिश्व निकेतन मा. बि. को ७५ औं बार्षिकोत्सव आज सम्पन्न । बि. सं.२००३ साल माघ १९ गते सरस्वती पुजाको दिन शिक्षाप्रेमी युवा नरमान श्रेष्ठद्वारा स्थापित बिश्व निकेतन स्कुलको पचहत्तरऔं बार्षिकोत्सब कोरोनाको कहरका बिच आज विद्यालय प्राङ्गणमा सामान्य र सरल किसिमले मनाइयो। काठमाडौ महानगरपालिका वडा न.११ का अध्यक्ष श्री हिरालाल तन्डुकारज्युको प्रमुख आतिथ्यतामा सम्पन्न आजको कार्यक्रममा […]

DETAIL
TOP