ADMISSION OPEN

ADMISSION OPEN

शैक्षिक सत्र २०७८ को नयाँ विद्यार्थी भर्ना (कक्षा इ.सि.डि देखि ९ सम्म) सीमित सिटका लागि मात्र लिइने भएकोले यसै सूचनामार्फत् अनलाइन फाराम भर्नुहुन अनुरोध गरीन्छ ।
ख) शैक्षिक सत्र २०७८ को कक्षा सञ्चालन आषाढ १ गतेबाट हुने छ ।

(ग) शैक्षिक सत्र २०७८ को नयाँ विद्यार्थी भर्ना (कक्षा इ.सि.डि देखि ९ सम्म) सीमित सिटका लागि मात्र लिइने भएकोले यसै सूचनामार्फत् अनलाइन फाराम भराइने व्यहोरा अवगत गराइन्छ ।
(घ) यस विद्यालयमा कक्षा ६ देखि ९ सम्म नयाँ विद्यार्थीको रूपमा भर्ना हुन चाहने विद्यार्थीहरूको प्रवेश परीक्षा २०७८ जेठ २८ गते शुक्रवार १ बजे सञ्चालन गरिने व्यहोरा अवगत गरिन्छ ।

NEW ADMISSION  FORM OPEN

  •  प्रवेश परीक्षा जुम एपबाट हुनेछ ।
  • प्रवेश परीक्षामा सहभागी हुन दिइएको गुगल फाराम अनिवार्य रूपमा भर्नुपर्ने छ ।
  • फाराम भरिसकेपछि आइडि पासवर्ड इमेलमार्फत् उपलब्ध गराइनेछ ।
  • प्रवेश परीक्षाको प्रश्नपत्र गुगल फर्ममा दिइने छ ।
  •  परीक्षामा उत्तीर्ण विद्यार्थी र अभिभावकसँग जुम बैठकमार्फत् अन्तरवार्ता लिइने छ ।
  • परीक्षार्थीहरूले तोकिएको समयभित्र परीक्षामा सम्मिलित हुनुपर्नेछ ।

(ङ) इ.सि.डि देखि कक्षा ५ सम्मको नयाँ विद्यार्थीहरूको भर्ना सम्बन्धमा तपसिलमा रहनुभएका शिक्षकहरूसँग सम्पर्क गरी विद्यार्थी र अविभावक दुबैसँग अन्तर्वार्ताद्वारा प्रवेश परीक्षा लिइने र नाम दर्ता गरिने व्यहोरा अवगत गराइन्छ ।

  •  इ.सि.डि. को लागि ः सरस्वती अर्याल ९८४९११३९६७
  •  केजी. को लागि ज्योति ढकाल ९८०३४७१४६५
  • कक्षा १ को लागि चनिता मर्हजन ९८४९०९८३७०
  •  कक्षा २ को लागि सुनिता शाही ९७४१०९०८०३
  •  कक्षा ३ को लागि वैष्णवी वैद्य ९८४१७४८०७१
  •  कक्षा ४ को लागि गौरी शाक्य ९८४१५५३७९२
  •  कक्षा ५ को लागि मीना कडेल ९८४१७२४१५९

CLICK HERE FOR NEW ADMISSION  FORMS

CLICK HERE FOR इलेक्ट्रिकल इन्जिनियरिङ

CLICK HERE FOR OUR OLD STUDENT REGISTRATION

 

कक्षा ८ उत्र्तीण गरेका विद्यार्थीहरुलाई इलेक्ट्रिकल इन्जिनियरिङअध्ययनका लागि सुवर्ण अवसर |