Academic

Feb
13

*********** हार्दिक बधाई एवम् शुभकामना ************

आज फागुन १ गते शनिवार विश्व निकेतन माध्यमिक विद्यालयबाट कक्षा १२ समुत्तीर्ण हुने विद्यार्थी भाइबहिनीहरुलाई लक्षित गरी सम्मान तथा बिदाइ समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न गरियो । कामपा ११ वडाका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी श्री हीरालाल तण्डुकारज्यूको प्रमुख आतिथ्य र वागमती प्रदेशका माननीय सभासद श्री दीपेन्द्र श्रेष्ठज्यूको विशेष आतिथ्यमा आयोजित उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका […]

DETAIL

SLC /SEE  RESULT (REGULAR) FROM 2009(THE FIRST BATCH) TO 2076 BS

SLC /SEE  RESULT (REGULAR) FROM 2009(THE FIRST BATCH) TO 2076 BS YEAR TOTAL NO OF STUDENT PASSED WITH  TOTAL PASSED PASS % DISTINCTION 1ST DIV 2nd DIV 3rd DIV 2009 11 6 54.5 2010 12 N/A N/A 2011 11 N/A N/A 2012 34 1 13 14 41.2 2013 29 3 11 14 48.3 2014 35 […]

DETAIL
Jan
20

भौतिक रूपमा उपस्थित भई तथा अनलाइन दुबै अवस्थाबाट कक्षा सञ्चालन हुने व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी एवम् अभिभावकज्यूहरूमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सूचना । सूचना ।। सूचना ।।। यस विद्यालयमा कक्षा ४ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूको अनलाइनमार्फत् कक्षा सञ्चालन भइरहेकोमा मिति २०७७ साल माघ ११ गते आइतवारदेखि तपसिलबमोजिम कक्षा तालिका अनुसार विद्यालयमै भौतिक रूपमा उपस्थित भई तथा अनलाइन दुबै अवस्थाबाट कक्षा सञ्चालन हुने व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी एवम् अभिभावकज्यूहरूमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको […]

DETAIL

REVISED LIST OF SCIENCE CONTACT CLASS

यस विद्यालयको कक्षा ११ विज्ञान संकायका विद्यार्थीहरुको सम्पर्क कक्षाको ग्रुप विभाजन निम्न अनुसार गरिएको व्यहोरा विद्यार्थीहरुमा जानकारी गराइन्छ । थप केहि बुझ्नु परेमा विद्यालयमा सम्पर्क राख्नुहोला । CLICK HERE FOR PDF FILE

DETAIL
Jan
16

अनलाइन कक्षा मात्र सञ्चालन हुने बारे अत्यन्त जरुरी सूचना

अनलाइन कक्षा मात्र सञ्चालन हुने बारे अत्यन्त जरुरी सूचना यस विद्यालयमा भोलि मिति २०७७ साल माघ ४ गतेबाट कक्षा ४ देखि कक्षा १० सम्मको विद्यार्थीहरुको विद्यालयमै अनिवार्य रुपमा उपस्थित भएर कक्षा सञ्चालन हुने भनिएकोमा हाललाई अर्को सूचना नआउन्जेल सम्मका लागि पुरानै रुटिनअनुसार अनलाइन कक्षामात्र सञ्चालन हुने तथा भौतिक रुपमा कक्षाहरु सञ्चालन नहुनेबारे सम्बद्घ सबैमा सूचित […]

DETAIL

सूचना

सूचना यस विद्यालयको कक्षा ११ र १२ का विद्यार्थीहरुको भौतिक उपस्थितिमा स्वस्थ्य सावधानि अपनाई सम्पर्क कक्षाहरु निम्नानुसार सन्चालन हुने भएकोले सम्पूर्ण अविभावकज्यूहरु एवं विद्यार्थीहरुलाई जानकारी गराइन्छ । कक्षा १२ को सम्पूर्ण कक्षाहरु माघ ४ गतेबाट सन्चालन हुने कक्षा ११ को विज्ञान संकाय माघ ४ गतेबाट सन्चालन हुने कक्षा ११ को व्यवस्थापन, मानविकी र कानुन संकाय […]

DETAIL
Dec
25
Oct
16

नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् ११४१ तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावकज्यू, शिक्षक, कर्मचारी,विद्यार्थीवर्ग, नागरिक समाज एवम् शुभ चिन्तक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।

नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् ११४१ तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावकज्यू, शिक्षक, कर्मचारी,विद्यार्थीवर्ग, नागरिक समाज एवम् शुभ चिन्तक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं । हेरम्बराज कडेल                            […]

DETAIL
Oct
16

नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् ११४१ तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावकज्यू, शिक्षक, कर्मचारी,विद्यार्थीवर्ग, नागरिक समाज एवम् शुभ चिन्तक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।

नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् ११४१ तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावकज्यू, शिक्षक, कर्मचारी,विद्यार्थीवर्ग, नागरिक समाज एवम् शुभ चिन्तक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।   निर्मल गिरी                          […]

DETAIL
Sep
27

Online Class Information

 Revised Online Class Routine effective from 2077.06.13 Wednesday  login Links  for various class REMANING CLASSES ARE OPERATEING THROUGH MICROSOFT TEAMS Entry to Grade I Entry To Grade SP IIIEntry To Grade SP IIEntry To Grade SP I  MEETING-ID-AND-PASSWORD for other Classes 

DETAIL
Page 1 of 212
TOP