Journal

Feb
13

*********** हार्दिक बधाई एवम् शुभकामना ************

आज फागुन १ गते शनिवार विश्व निकेतन माध्यमिक विद्यालयबाट कक्षा १२ समुत्तीर्ण हुने विद्यार्थी भाइबहिनीहरुलाई लक्षित गरी सम्मान तथा बिदाइ समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न गरियो । कामपा ११ वडाका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी श्री हीरालाल तण्डुकारज्यूको प्रमुख आतिथ्य र वागमती प्रदेशका माननीय सभासद श्री दीपेन्द्र श्रेष्ठज्यूको विशेष आतिथ्यमा आयोजित उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका […]

DETAIL
Jan
20

भौतिक रूपमा उपस्थित भई तथा अनलाइन दुबै अवस्थाबाट कक्षा सञ्चालन हुने व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी एवम् अभिभावकज्यूहरूमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सूचना । सूचना ।। सूचना ।।। यस विद्यालयमा कक्षा ४ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूको अनलाइनमार्फत् कक्षा सञ्चालन भइरहेकोमा मिति २०७७ साल माघ ११ गते आइतवारदेखि तपसिलबमोजिम कक्षा तालिका अनुसार विद्यालयमै भौतिक रूपमा उपस्थित भई तथा अनलाइन दुबै अवस्थाबाट कक्षा सञ्चालन हुने व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी एवम् अभिभावकज्यूहरूमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको […]

DETAIL

सूचना

सूचना यस विद्यालयको कक्षा ११ र १२ का विद्यार्थीहरुको भौतिक उपस्थितिमा स्वस्थ्य सावधानि अपनाई सम्पर्क कक्षाहरु निम्नानुसार सन्चालन हुने भएकोले सम्पूर्ण अविभावकज्यूहरु एवं विद्यार्थीहरुलाई जानकारी गराइन्छ । कक्षा १२ को सम्पूर्ण कक्षाहरु माघ ४ गतेबाट सन्चालन हुने कक्षा ११ को विज्ञान संकाय माघ ४ गतेबाट सन्चालन हुने कक्षा ११ को व्यवस्थापन, मानविकी र कानुन संकाय […]

DETAIL
Dec
24

Revised Routine 4-10 Class effective from 2077-09-12 Sunday

Viswa Niketan Secondary School Tripureswor Kathmandu Online (Teams) Class revised Routine Effective from 2077/09/12 (27th Dec 2020) Click here for PDF Link      

DETAIL
Oct
16

नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् ११४१ तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावकज्यू, शिक्षक, कर्मचारी,विद्यार्थीवर्ग, नागरिक समाज एवम् शुभ चिन्तक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।

नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् ११४१ तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावकज्यू, शिक्षक, कर्मचारी,विद्यार्थीवर्ग, नागरिक समाज एवम् शुभ चिन्तक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं । हेरम्बराज कडेल                            […]

DETAIL
Oct
16

नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् ११४१ तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावकज्यू, शिक्षक, कर्मचारी,विद्यार्थीवर्ग, नागरिक समाज एवम् शुभ चिन्तक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।

नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् ११४१ तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावकज्यू, शिक्षक, कर्मचारी,विद्यार्थीवर्ग, नागरिक समाज एवम् शुभ चिन्तक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।   निर्मल गिरी                          […]

DETAIL
Sep
24

Apply Online

Viswa Niketan Secondary School invites applications for NEW ADMISSION from SEE/equivalent students for +2 Programme. Apply Online Now! Go through this link to apply online https://viswaniketan2.mydynamicerp.com/OnlineAdmission

DETAIL
Sep
14

२०७६मा कक्षा १२ पढेका तर परीक्षा दिन बाकी रहेका विद्यार्थीलाई सुचना विज्ञान, व्यवस्थापन ,मानविकि शिक्षा समुहका सम्पुण विद्यार्थीहरुलाई अत्यन्त जरुरी सुचना

२०७६मा कक्षा १२ पढेका तर परीक्षा दिन बाकी रहेका विद्यार्थीलाई सुचना विज्ञान, व्यवस्थापन ,मानविकि शिक्षा समुहका सम्पुण विद्यार्थीलाई सुचना २०७६ सालमा यस विश्व निकेतन माध्यामिक विद्यालय त्रिपुरेश्वर काठमाण्डौ बाट कक्षा १२ को अन्तिम परीक्षामा सहभागी हुनको लागि परीक्षा आवेदन फारम भरेका विद्यार्थीहरुले अहिले आफु रहेको स्थान र उक्त स्थान नजिकैको कक्षा १२ पढाइ हुने विद्यालयको […]

DETAIL
Sep
04

प्रवेश परीक्षासम्बन्धी जानकारीहरू

विश्व निकेतन माध्यमिक विद्यालय त्रिपुरेश्वर, काठमाडौँ । शैक्षिक सत्र २०७७ का लागि कक्षा ११ को नयाँ भर्ना आवेदन फाराम भर्ने विद्यार्थीहरूको प्रवेश परीक्षासम्बन्धी जानकारीहरू : समय: ५० मिनेट                                                        […]

DETAIL
Aug
29

बिश्व निकेतन स्कुलको सबिनम्र अनुरोध।

बिश्व निकेतन स्कुलको सबिनम्र अनुरोध। आदरणीय अभिभावक , शिक्षक, कर्मचारी , विद्यार्थी तथा शुभेच्छुकहरुमा नमस्कार । कोभिड-१९ का कारणले लामो समय देखि बन्दाबन्दिमा रहनु परेको र त्यसपछि असार १ गतेदेखि नियमित रुपमा विद्यालय खुल्ला गरि बैकल्पिक बिधिबाट पठनपाठन गर्दै आइरहेको अवस्थामा एक्कासि काठमाडौ लगायत उपत्यकामा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढ्न गै काठमाडौ जिल्ला प्रशासनबाट […]

DETAIL
TOP