वि.वि.एस तहका विद्यार्थीहरूलाई अत्यन्त जरुरी सूचना
वि.वि.एस तहका विद्यार्थीहरूलाई अत्यन्त जरुरी सूचना नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट केही दिन यता देखिएको प्रतिकूल मौसमका कारण मिति २०७७ चैत्र १७ गते मङगलबारदेखि चैत्र २० गते शुक्रबारसम्म शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरिएअनुसार क्याम्पसको पठनपाठन बन्द रहने र मिति २०७७ चैत्र २२ गते आइतबारबाट यथावत रूपमा सोही समय तालिका अनुसार कक्षा सञ्चालन […]
शिशुदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई अत्यन्त जरुरी सूचना
शिशुदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई अत्यन्त जरुरी सूचना नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट केही दिन यता देखिएको प्रतिकूल मौसमका कारण मिति २०७७ चैत्र १७गते मंगलबार देखी चैत्र २० गते शुक्रबारसम्म शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरिएअनुसार विद्यालयमा सञ्चालित कक्षा १२ को परीक्षा तथा शिशुदेखि कक्षा ११ सम्मका कक्षा पढाइ मिति २०७७ चैत्र २२ […]
नतिजा प्रकाशन सम्बन्धी सूचना
नतिजा प्रकाशन सम्बन्धी सूचना यस विश्व निकेतन माध्यमिक विद्यालय त्रिपुरेश्वर काठमाण्डौमा २०७६ सालमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार वोर्ड परीक्षाको नतिजा विद्यालयको मिति २०७७ माघ ३० गतेको निणर्य अनुसार प्रकासित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । उक्त नतिजामा कुनै विषयमा […]
भौतिक रूपमा उपस्थित भई तथा अनलाइन दुबै अवस्थाबाट कक्षा सञ्चालन हुने व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी एवम् अभिभावकज्यूहरूमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
सूचना । सूचना ।। सूचना ।।। यस विद्यालयमा कक्षा ४ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूको अनलाइनमार्फत् कक्षा सञ्चालन भइरहेकोमा मिति २०७७ साल माघ ११ गते आइतवारदेखि तपसिलबमोजिम कक्षा तालिका अनुसार विद्यालयमै भौतिक रूपमा उपस्थित भई तथा अनलाइन दुबै अवस्थाबाट कक्षा सञ्चालन हुने व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी एवम् अभिभावकज्यूहरूमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको […]
व्यवस्थापन, मानविकी र कानुन संकायका विद्यार्थीहरुको सम्पर्क कक्षाहरु सन्चालन हुने
भोलि माघ ७ गते बुधावारबाट व्यवस्थापन, मानविकी र कानुन संकायका विद्यार्थीहरुको सम्पर्क कक्षाहरु सन्चालन हुने र सो को लागि व्यवस्थापन समुहका विद्यार्थीहरुको से समुह विभाजन र बस्ने कोठाहरु निम्नानुसार रहने व्यहोरा सम्पूर्ण सबैमा जानकारी गराइन्छ । कक्षा सुरुहुने समय ः विहानी समूह ः विहान ६ः१५ बजे । दिवा समूह ः विहान १०ः४० बजे । Click […]
REVISED LIST OF SCIENCE CONTACT CLASS
यस विद्यालयको कक्षा ११ विज्ञान संकायका विद्यार्थीहरुको सम्पर्क कक्षाको ग्रुप विभाजन निम्न अनुसार गरिएको व्यहोरा विद्यार्थीहरुमा जानकारी गराइन्छ । थप केहि बुझ्नु परेमा विद्यालयमा सम्पर्क राख्नुहोला । CLICK HERE FOR PDF FILE
अनलाइन कक्षा मात्र सञ्चालन हुने बारे अत्यन्त जरुरी सूचना
अनलाइन कक्षा मात्र सञ्चालन हुने बारे अत्यन्त जरुरी सूचना यस विद्यालयमा भोलि मिति २०७७ साल माघ ४ गतेबाट कक्षा ४ देखि कक्षा १० सम्मको विद्यार्थीहरुको विद्यालयमै अनिवार्य रुपमा उपस्थित भएर कक्षा सञ्चालन हुने भनिएकोमा हाललाई अर्को सूचना नआउन्जेल सम्मका लागि पुरानै रुटिनअनुसार अनलाइन कक्षामात्र सञ्चालन हुने तथा भौतिक रुपमा कक्षाहरु सञ्चालन नहुनेबारे सम्बद्घ सबैमा सूचित […]
सूचना
सूचना यस विद्यालयको कक्षा ११ र १२ का विद्यार्थीहरुको भौतिक उपस्थितिमा स्वस्थ्य सावधानि अपनाई सम्पर्क कक्षाहरु निम्नानुसार सन्चालन हुने भएकोले सम्पूर्ण अविभावकज्यूहरु एवं विद्यार्थीहरुलाई जानकारी गराइन्छ । कक्षा १२ को सम्पूर्ण कक्षाहरु माघ ४ गतेबाट सन्चालन हुने कक्षा ११ को विज्ञान संकाय माघ ४ गतेबाट सन्चालन हुने कक्षा ११ को व्यवस्थापन, मानविकी र कानुन संकाय […]
अत्यन्त जरुरी सूचना ।
अत्यन्त जरुरी सूचना । यस विद्यालयमा शिशुकक्षादेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूको अनलाइनमार्फत् कक्षा सञ्चालन भइरहेकोमा मिति २०७७ साल माघ ११गते आइतवारदेखि तपसिलबमोजिम कक्षा तालिका विद्यालयमै भौतिक रूपमा उपस्थित भई तथा अनलाइन दुबै अवस्थाबाट कक्षा सञ्चालन हुने व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी एवम् अभिभावकज्यूहरूमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । ROUTINE 2077 (2) […]