ENTRANCE EXAM 2078/02/28

ENTRANCE EXAM 2078/02/28

 जुम आइडि र पसवर्ड
कक्षा ६ मिना कडेल

Meeting ID: 305 705 7127  Passcode: Viswa

कक्षा ७ राजेन्द्र सापकोटा

Meeting ID: 972 795 2666 Passcode: raj123

कक्षा ८ पुर्णभक्त श्रेष्ठ

Zoom ID: 9712274022  Passcode:8p2j0H

कक्षा ९ दिनेस के.सि.

Meeting ID: 3580597705 Passcode: 2077

           नमस्कार,

          आदरणीय अविभावकज्यू एवम विद्यार्थी भाई बहिनीहरु .

                      मिति २०७८ साल जेठ २८ गते दिनको ठिक १:00  बजे बाट हजुरको नानिबाबुको प्रवेस परीक्षा जुम मिटिङबाट हुदैछ ।

तसर्थ सो प्रवेस परीक्षामा सहभागी हुन

  • मोबाइलमा जुम एप डाउनलोड गर्नुहोला ।

  • अनिवार्यरुपमा विद्यार्थीको नामबाट परीक्षामा सहभागी हुनुपर्दछ ।

  • प्रवेस परीक्षामा सहभागीहुन विद्यार्थीसँग जिमेल एकाउन्ट र पासवर्ड साथमै हुनुपर्दछ ।

  • कुनैपनि कारणबाट परीक्षामा सहभागी हुन नसकेमा अर्को परीक्षाको व्यवस्था हुने छैन ।

  • प्रवेश परीक्षाको प्रश्नपत्र गुगल फर्ममा दिइने छ ।

  • परीक्षामा उत्तीर्ण विद्यार्थी र अभिभावकसँग जुम बैठकमार्फत् अन्तरवार्ता लिइने छ ।

  • परीक्षार्थीहरूले तोकिएको समयभित्र परीक्षामा सम्मिलित हुनुपर्नेछ ।

  • जुम मिटिङ ४० मिनेट सम्म सञ्चालन हुनेछ र पुन: सोही लिङ्क बाट जोडिनु पर्नेछ ।

  • परीक्षा अवधिभर भिडियो ओपन गर्नुपर्नेछ ।

  • नतिजाको लागी विद्यालयको वेवसाइटमा हेर्नुहोला ।

  • परीक्षामा प्रवेस गर्न विद्यालययको वेवसाइटको प्रयोग गर्न सकिने छ ।

  • प्रश्नपत्रमा अहिले अध्ययन गर्न चाहेको कक्षा लेखीने छ तर प्रश्न भने अहिले उत्र्तीण गरेकै कक्षाको हुनेछ ।

  • समयमै उत्तर नदिएको खण्डमा र तिनैवटा विषयको उत्तर नदिएमा विद्यालयले नतिजा प्रकासन गर्ने छैन ।

  • इ.सि.डि देखि कक्षा ५ सम्मको नयाँ विद्यार्थीहरूको भर्ना सम्बन्धमा तपसिलमा रहनुभएका शिक्षकहरूसँग सम्पर्क गरी विद्यार्थी र अविभावक दुबैसँग अन्तर्वार्ताद्वारा प्रवेश परीक्षा लिइने र नाम दर्ता गरिने व्यहोरा अवगत गराइन्छ ।

    इ.सि.डि. को लागि : सरस्वती अर्याल ९८४९११३९६७

    केजी. को लागि ज्योति ढकाल ९८०३४७१४६५

    कक्षा १ को लागि चनिता मर्हजन ९८४९०९८३७०

    कक्षा २ को लागि सुनिता शाही ९७४१०९०८०३

    कक्षा ३ को लागि वैष्णवी वैद्य ९८४१७४८०७१

    कक्षा ४ को लागि गौरी शाक्य ९८४१५५३७९२

    कक्षा ५ को लागि मीना कडेल ९८४१७२४१५९

    प्रश्न पत्र

  • कक्षा ६ को लागी कक्षा ५को नेपाली (१५ पूर्णाङ्क) अङ्ग्रेजी(१५ पूर्णाङ्क) र गणित(२० पूर्णाङ्क) विषयको प्रश्नहरु सोधिने छ ।

  • कक्षा ७ को लागी कक्षा ६ को नेपाली(१५ पूर्णाङ्क) अङ्ग्रेजी (१५ पूर्णाङ्क) र गणित (२० पूर्णाङ्क) विषयको प्रश्नहरु सोधिने छ ।

  • कक्षा ८ को लागी कक्षा ७ को विज्ञान (१५ पूर्णाङ्क) अङ्ग्रेजी(१५ पूर्णाङ्क) र गणित(२० पूर्णाङ्क) विषयको प्रश्नहरु सोधिने छ ।

  • कक्षा ९ को लागी कक्षा ८ को विज्ञान (१५ पूर्णाङ्क) अङ्ग्रेजी (१५ पूर्णाङ्क) र गणित(२० पूर्णाङ्क) विषयको प्रश्नहरु सोधिने छ ।

थप जानकारीको लागी

  • इ.सि.डि देखि कक्षा ५ सम्मको लागी सुनिता श्रेष्ठ ९८४१२९३२७२

  • कक्षा ६,७ र ८को लागी उर्मिला मान्न्धर ९८४१२३६२२८

  • कक्षा ९ प्रविधिक धार इलेक्टिक«ल इन्जिनियरीङको लागी डिल्लरिाम पौडेल ९८४१२६५०६४

  • कक्षा ९ को लागी प्रतिमा बज्राचार्य ९८४१३५९७४१