Viswa Niketan Secondary School

Feb
13

*********** हार्दिक बधाई एवम् शुभकामना ************

आज फागुन १ गते शनिवार विश्व निकेतन माध्यमिक विद्यालयबाट कक्षा १२ समुत्तीर्ण हुने विद्यार्थी भाइबहिनीहरुलाई लक्षित गरी सम्मान तथा बिदाइ समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न गरियो । कामपा ११ वडाका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी श्री हीरालाल तण्डुकारज्यूको प्रमुख आतिथ्य र वागमती प्रदेशका माननीय सभासद श्री दीपेन्द्र श्रेष्ठज्यूको विशेष आतिथ्यमा आयोजित उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका […]

DETAIL
Feb
12

नतिजा प्रकाशन सम्बन्धी सूचना

नतिजा प्रकाशन सम्बन्धी सूचना यस विश्व निकेतन माध्यमिक विद्यालय त्रिपुरेश्वर काठमाण्डौमा २०७६ सालमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार वोर्ड परीक्षाको नतिजा विद्यालयको मिति २०७७ माघ ३० गतेको निणर्य अनुसार प्रकासित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । उक्त नतिजामा कुनै विषयमा […]

DETAIL
Feb
01

बिश्व निकेतन मा. बि. को ७५ औं बार्षिकोत्सव आज सम्पन्न ।

बिश्व निकेतन मा. बि. को ७५ औं बार्षिकोत्सव आज सम्पन्न । बि. सं.२००३ साल माघ १९ गते सरस्वती पुजाको दिन शिक्षाप्रेमी युवा नरमान श्रेष्ठद्वारा स्थापित बिश्व निकेतन स्कुलको पचहत्तरऔं बार्षिकोत्सब कोरोनाको कहरका बिच आज विद्यालय प्राङ्गणमा सामान्य र सरल किसिमले मनाइयो। काठमाडौ महानगरपालिका वडा न.११ का अध्यक्ष श्री हिरालाल तन्डुकारज्युको प्रमुख आतिथ्यतामा सम्पन्न आजको कार्यक्रममा […]

DETAIL

SLC /SEE  RESULT (REGULAR) FROM 2009(THE FIRST BATCH) TO 2076 BS

SLC /SEE  RESULT (REGULAR) FROM 2009(THE FIRST BATCH) TO 2076 BS YEAR TOTAL NO OF STUDENT PASSED WITH  TOTAL PASSED PASS % DISTINCTION 1ST DIV 2nd DIV 3rd DIV 2009 11 6 54.5 2010 12 N/A N/A 2011 11 N/A N/A 2012 34 1 13 14 41.2 2013 29 3 11 14 48.3 2014 35 […]

DETAIL
Jan
20

भौतिक रूपमा उपस्थित भई तथा अनलाइन दुबै अवस्थाबाट कक्षा सञ्चालन हुने व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी एवम् अभिभावकज्यूहरूमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सूचना । सूचना ।। सूचना ।।। यस विद्यालयमा कक्षा ४ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूको अनलाइनमार्फत् कक्षा सञ्चालन भइरहेकोमा मिति २०७७ साल माघ ११ गते आइतवारदेखि तपसिलबमोजिम कक्षा तालिका अनुसार विद्यालयमै भौतिक रूपमा उपस्थित भई तथा अनलाइन दुबै अवस्थाबाट कक्षा सञ्चालन हुने व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी एवम् अभिभावकज्यूहरूमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको […]

DETAIL

व्यवस्थापन, मानविकी र कानुन संकायका विद्यार्थीहरुको सम्पर्क कक्षाहरु सन्चालन हुने

भोलि माघ ७ गते बुधावारबाट व्यवस्थापन, मानविकी र कानुन संकायका विद्यार्थीहरुको सम्पर्क कक्षाहरु सन्चालन हुने र सो को लागि व्यवस्थापन समुहका विद्यार्थीहरुको से समुह विभाजन र बस्ने कोठाहरु निम्नानुसार रहने व्यहोरा सम्पूर्ण सबैमा जानकारी गराइन्छ । कक्षा सुरुहुने समय ः विहानी समूह ः विहान ६ः१५ बजे । दिवा समूह ः विहान १०ः४० बजे । Click […]

DETAIL

REVISED LIST OF SCIENCE CONTACT CLASS

यस विद्यालयको कक्षा ११ विज्ञान संकायका विद्यार्थीहरुको सम्पर्क कक्षाको ग्रुप विभाजन निम्न अनुसार गरिएको व्यहोरा विद्यार्थीहरुमा जानकारी गराइन्छ । थप केहि बुझ्नु परेमा विद्यालयमा सम्पर्क राख्नुहोला । CLICK HERE FOR PDF FILE

DETAIL

अनलाइन कक्षा मात्र सञ्चालन हुने बारे अत्यन्त जरुरी सूचना

अनलाइन कक्षा मात्र सञ्चालन हुने बारे अत्यन्त जरुरी सूचना यस विद्यालयमा भोलि मिति २०७७ साल माघ ४ गतेबाट कक्षा ४ देखि कक्षा १० सम्मको विद्यार्थीहरुको विद्यालयमै अनिवार्य रुपमा उपस्थित भएर कक्षा सञ्चालन हुने भनिएकोमा हाललाई अर्को सूचना नआउन्जेल सम्मका लागि पुरानै रुटिनअनुसार अनलाइन कक्षामात्र सञ्चालन हुने तथा भौतिक रुपमा कक्षाहरु सञ्चालन नहुनेबारे सम्बद्घ सबैमा सूचित […]

DETAIL

सूचना

सूचना यस विद्यालयको कक्षा ११ र १२ का विद्यार्थीहरुको भौतिक उपस्थितिमा स्वस्थ्य सावधानि अपनाई सम्पर्क कक्षाहरु निम्नानुसार सन्चालन हुने भएकोले सम्पूर्ण अविभावकज्यूहरु एवं विद्यार्थीहरुलाई जानकारी गराइन्छ । कक्षा १२ को सम्पूर्ण कक्षाहरु माघ ४ गतेबाट सन्चालन हुने कक्षा ११ को विज्ञान संकाय माघ ४ गतेबाट सन्चालन हुने कक्षा ११ को व्यवस्थापन, मानविकी र कानुन संकाय […]

DETAIL
Jan
12

अत्यन्त जरुरी सूचना ।

अत्यन्त जरुरी सूचना । यस विद्यालयमा शिशुकक्षादेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूको अनलाइनमार्फत् कक्षा सञ्चालन भइरहेकोमा मिति २०७७ साल माघ ११गते आइतवारदेखि तपसिलबमोजिम कक्षा तालिका विद्यालयमै भौतिक रूपमा उपस्थित भई तथा अनलाइन दुबै अवस्थाबाट कक्षा सञ्चालन हुने व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी एवम् अभिभावकज्यूहरूमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । ROUTINE 2077 (2)     […]

DETAIL
Page 6 of 11« First...45678...Last »
TOP