Welcome To Viswa Niketan

Education has always been an integral part of human lives. It is regarded as the foundation of civilization. Human society has always given a lot of importance to education. The modern education system in Nepal is considered to have started in B.S.1910 with the inception of Durbar High school. The establishment of Viswa Niketan Higher Secondary School in B.S.2003 is yet another turning point in Nepalese educational history. After the dawn of democracy in B.S.2007, many public school came into existence to cater the growing awareness for education. As the time passed. many private schools also appeared in the scene. They offered a fierce challenge to the community schools. It is irony to state that these privately – owned schools have better infrastructures and facilities in comparison to the government – aided public school with long history.

However, VISWA NIKETAN has always been successful to provide better education despite its financial and physical constraints. Among the community schools, Viswa Niketan has its own identity and credibility

News & Notice

Teams Class Operation Notice For Grade XI MGMT,LAW & Humanities

भोलि मिति २०७७ साल कार्तिक २८ गते बाट कक्षा ११ को सम्र्पुण कक्षाहरु माइक्रोसफ्ट टिम एप वाट हुने व्यहोरा जानकारी गरिन्छ । तपसिल बमोजिमका विद्यार्थीहरुको माइक्रोसफ्ट टिम आइडि र पासवर्ड उपलब्ध भइसकेको व्यहोरा जानकारी गरिन्छ ।यदि कुनै विद्यार्थीहरुले आइडि नपाएको भए मा आफ्नो नाम फोन नंं भर्ना गरेको विलको फोटो र छनौट गरेको विषय सहित  […]

Online Matter

विश्व  निकेतन मा. िव Click for view the Online Matters Our School Online Class Routine  1.Online Books Provided By CDC  2.स्वाध्ययन तथा सिकाइ क्रियाकलाप सामग्री (पूर्व प्राथमिक – कक्षा ८) 3.श्रव्यदृश्य पाठ प्रसारण समय तालिका 4.Virtual Class of All Compulsory Subjects (Class 9-10):  5.Grades 6-8 English, Math, Science content: 6.E-Paath – Digital Learning Activities  7.Children’s Stories […]

विश्व निकेतन माध्यमिक विद्यालयको जरूरी सूचना यस विद्यालयमा कक्षा १२ मा हाल नियमित पठनपाठन गरिरहेका विद्यार्थीहरूको शैक्षिक सत्र २०७६÷०७७ को स्थगित भएको कक्षा ११ (नियमिततर्फ) को बोर्ड परीक्षा विश्व निकेतन माध्यमिक विद्यालय केन्द्रमा मिति २०७७ सङ्सिर १७ गतेदेखि सञ्चालन हुने भएकोले विद्यालयमा बुझाउनु पर्ने बाँकी शुल्क यही कार्तिक २८ गतेभित्र बुझाई लेखाशाखाबाट आफ्नो प्रवेश–पत्र बुझिलिई अनिवार्य रूपमा परीक्षामा सम्मिलित हुन सम्बन्धित सम्पूर्ण परीक्षार्थीहरूलाई सूचित गरिन्छ । साथै कुनै कारणवश उक्त परीक्षा छुट्न गएमा अर्को व्यवस्था गरिने छैन । कक्षा ११ को नियमिततर्फको परीक्षा तालिका निम्नानुसार रहेको जानकारी गराइन्छ ।

Success Stories

Events

CLASS XI Orientation Programme

CLASS XI Orientation Programme This is to notify all the students who have been enrolled for various five streams in  grade 11(2077/78) that the orientation programme will be held on 12th  Ashwin, Monday at 8:00 A.M. sharp. So , we kindly request you all to attend the programme compulsorily. Thank you ! CLASS XI Orientation […]

Parent /Teacher Online Meeting 2077/05/27

विश्व निकेतन माध्यमिक विद्यालयको जरुरी सूचना   आदरणीय अभिभावकज्यूहरू ! विश्वभर फैलिएको कोभिड–१९ महामारीको यस विषम परिस्थितिमा हामी तपाईँ आदरणीय अभिभावकज्यूहरूसँग आजको मितिसम्म भौतिक रूपमा साक्षात्कार भई छलफल तथा अन्तरक्रिया गर्न सक्ने अवस्थामा नरहेको कुरा सबैमा जगजाहेर नै छ । हामीले हाम्रा विद्यार्थी भाइबहिनीहरूको पठनपाठनका लागि गर्दै आएको प्रयास र त्यसमा विद्यार्थी भाइबहिनीहरूको सहभागिता लगायत […]

Entrance Exam

Entrance Exam Held on  Tomorrow 2077/05/21